चम्किराको त्यो हेर.txt

चम्मिकरा'को त्यो हेर चन्द्र तारालाई,
झन् चम्केको तिमी हेर,मेरो आँखालाई

सोधी त राख यसलाई, पीर कति बोकेछ
वियोगको रात अनेकौँ‌, कसरी काटेछ

बितेथ्यो रात अनेकौँ, बितेथ्यो हर प्रहर
न निद 'थ्यो यो आँखामा, न निदको रहर

चम्मिकरा'को त्यो हेर चन्द्र तारालाई,
झन् चम्केको तिमी हेर, मेरो आँखालाई