म मौनतामा अल्झीरहेको एउटा जीवन.txt

म मौनतामा अल्झीरहेको एउटा जीवन
कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने

म आशै-आशमा अल्झिरहेको एउटा जीवन

यसरी नै सारा जीवन अन्धकारमै वित्ने हो कि
माया माया भन्दा भन्दै जीन्दगी नै वित्ने हो कि