शब्द : कालिन्ड ब्याण्ड
सङ्गीत : कालिन्ड ब्याण्ड
स्वर : कालिन्ड ब्याण्ड
लाजालु मुस्कानले प्रियसी
चोरी लग्यौ मन मेरो तिमीले
मायालु केही त बोल न
चाहन्छु तिमीलाई भन न
मायालु केही त बोल न
चाहन्छु तिमीलाई भन न
गाजलु आँखाले हेर न
लाजालु मुस्कानले प्रियसी
चोरी लग्यौ मन मेरो तिमीले
डुबेर तिम्रो यादमा
रहन्छु सँधै नै साथमा
डुबेर तिम्रो यादमा
रहन्छु सँधै नै साथमा
आऊ न अङ्गाली देऊ
लाजालु मुस्कानले प्रियसी
चोरी लग्यौ मन मेरो तिमीले