झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा
राखेको थिएँ उसलाई मैले दिलको माझमा
नसम्झाइदेऊ अतीतका ब्यथा हृदय जल्दछ
दुःखित मनमा जुगौँलाझैँ यो अात्मा बोल्दछ
झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा
राखेको थिएँ त्यो तिम्रो तस्वीर आँखैमा खिचेर
यी आँखाबाट झर्दछ आँसु रोकिन्न रोकेर रोकिन्न रोकेर