स्वर : सुगम पोखरेल
तिमी म भन्दा कोशौँ टाढा छौ
तिम्रो माया सङ्गै म सँग छ
भावनामा खेल्ने नगर
तिमी म भन्दा कोशौँ टाढा छौ
तिम्रो माया सङ्गै म सँग छ
भावनामा खेल्ने नगर
तिमी सँग नहुँदा साँचेको माया
सबै सामु लुकाऊँ कहाँ कहाँ
आफ्नै धड्कनलाई छामी हेर
आफ्नै धड्कनलाई छामी हेर
तिमीसँग खेल्दा गाँसेको भाका
एक्लै कति गुनगुनाउले होला
भोली भेट होला नहोला
तिमी म भन्दा कोशौँ टाढा छौ
तिम्रो माया सँधै म सँग छ
भावनामा खेल्ने नगर
आफ्नै धड्कनलाई छामी हेर